सहुलियतपूर्ण ऋण लिन भूकम्पपीडितलाई थप सुविधा

सहुलियतपूर्ण ऋण लिन भूकम्पपीडितलाई थप सहज हुने भएको छ । त्यस्तै, भूकम्पपीडितले आवास निर्माणका अतिरिक्त जीविकोपार्जनका लागि थप एउटा कर्जा पनि लिन पाउने छन् । मन्त्रिपरिषद्ले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधिमा पहिलो संशोधन गरी यस प्रकारको सुविधा उपलब्ध गराइएको हो । भूकम्प पीडितले निजी आवास निर्माणका लागि ऋण लिए भए पनि व्यवसायिक … Continue reading सहुलियतपूर्ण ऋण लिन भूकम्पपीडितलाई थप सुविधा